राजपाको मन्त्री बर्खास्त हुँदै : प्रदेश २ मा समाजबादी र नेकपाको गठ्बन्धन बनाउन गृहकार्य

प्रदेश २ का सरकारमा ठूलो उलटफेर हुने भएको छ । समाजबादी पार्टीको नेतृत्वमा रहेको प्रदेश २ सरकारमा सहभागी राजपा मन्त्रीलाई हटाउने अन्तिम तयारी गरेको छ ।

श्रोतका अनुसार, प्रदेश २ का मुख्यमन्त्री नेकपा संग गठबंधन गर्नेका लागि अहिले काठमाडौमा नेकपाका शिर्ष नेताहरु संग छलफल गरि रहेका छन ।

श्रोतका अनुसार रास्ट्रीय सभाको निर्वाचनमा हार ब्यहोरेको र समाजबादीका केही सांसदले क्रस मतदान गरेको हुदा राजपा संगको सहकार्य टोड्ने निर्णयमा समाजबादी तयार भएको छ ।

राजपाका शिर्ष नेता र मन्त्रीहरुको गतिविधिबाट आजित भएका समाजबादी पार्टीले उनिहरुलाई तह लगाउन नेकपालाई मुख्यमन्त्री दिन सहमत भएको जनाएइको छ । @todaypati

Leave a Reply

Back to top button
Close
%d bloggers like this: